काठमाडौं । भारतीय अर्थशास्त्री डा. विवेक देबरायको निधन भएको छ । ६९ वर्षको उमेरमा शुक्रबार बिहान दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो । उनी आन्द्राको संक्रमणबाट पीडित थिए । पद्मश्री पुरस्कार विजेता देबराय हाल प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार...