काठमाडौं । विवकेशील साझा पार्टीले स्थानीय तह निर्वाचनमा समिक्षा बास्कोटालाई काठमाडौं महानगरको उम्मेदवार बनाउने भएको छ। पार्टी अध्यक्ष रविन्द्र मिश्रका अनुसार कीर्ति तुलाधरले उपमेयरमा उम्मेदवारी दिनेछिन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर...