विवाह समारोहमा आगलागी

इराकको विवाह समारोहमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ११४ पुग्यो

बगदाद। इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ । साथै, २ सयभन्दा बढी मानिस घाइते भएका छन् । प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved