विरोध सभा

फागुन ९ गते पोखरामा राप्रपाले भ्रष्टाचारको भण्डाफोर गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा गर्ने भएको छ । बुधबार पोखरामा भएको पत्रकार सम्मेलनमा  राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले भ्रष्टाचार र कुशासनको भण्डारफोर गर्न विरोध सभा आयोजना गरिएको जानकारी दिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved