काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो। पोखराको यो लगातार पाँचौँ पराजय हो। १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २...