काठमाडौं। नेपाल टी–२० लिगको सहभागी टोली विराटनगर सुपर किङ्सले जर्सी सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा विराटनगरले जर्सी र खेलाडी सार्वजनिक गरेको हो। विराटनगरको मुख्य प्रशिक्षकमा लिन्डेन फ्रेजरलाई नियुक्त गरिएको छ। विराटनगरले कप्तानको जिम्मेवारी जमाइकाका आन्द्रे म्याकेर्थीलाई...