विराटनगर। भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन उद्घाटन गरिएको छ। भिजुअल मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका...