विराज अर्याल

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज विजयी

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्वियुका विराज अर्याल विजयी भएका छन्। उनले ६६९ मत ल्याएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याए । सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved