काठमाडौं। पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिताको अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस हुन लागेको छ। नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना मंसिर ९...