तिलोत्तमा। गौतम बुद्ध विमानस्थल बन्द भएको छ। शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो। दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।...