काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) हुँदा अन्तर्राष्ट्रिय उडानतर्फ सयौँ यात्रुहरूको उडान प्रभावित भएको छ। विदेशबाट स्वदेश फर्किँदै गरेका सयौँ यात्रु अध्यागमन कार्यालयबाट विमानस्थल बाहिर निस्किन पाएका छैनन्। अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति...