काठमाडौं । पाकिस्तानको पेशावर सहरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रूवाहक विमानमा आगलागी भएको छ । उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत् सुरक्षित रूपमा बाहिर निकालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका...