म्याग्दी । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको शनिबार गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा श्रद्धाञ्जली अर्पण गरी शवयात्रासहित अन्त्येष्टि गरिएको छ । डेङ्गीबाट थलिएकी ६३ वर्षीया प्रदेश सांसद गौचनको बिहीबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । काठमाडौंबाट...