विभा बस्नेत

मिसेस हेरिटेजको ताज नेपाललाई

काठमाडौं । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज हात पारेकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि  हात पारेकी हुन् । यस्तै  मिस तर्फको शीर्ष उपाधि  पेरुकी फेयरस...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved