काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्। सोमबार सभापति देउवाले विधानको धारा ३७ (१)बमोजिम ३७ वटा विभागका प्रमुखहरू मनोनयन गरेका हुन् । महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्ने कांग्रेसको विधानमा व्यवस्था...