काठमाडौं । ३२ खेल भएको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जित्यो । फाइनलमा सुदूरपश्चिम रोयल्स पराजित भयो । कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो स्थानमा रह्यो । एनपीएलले नेपाली दर्शकलाई मनोरञ्जन मात्र गराएन, खेलाडीलाई प्रदर्शन गर्न...