काठमाडौं । भारत सरकारले महोत्तरी जिल्लाका विपन्न परिवारलाई ग्याँस चुल्हो र ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी भारतीय राजदुतावासले सुशिला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनमार्फत सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।...