विनोद साह

कलैयामा एमालेका साहको अग्रता

कलैया। कलैया उपमहानगरपालिकामा एमालेका उम्मेदवार विनोद साहको अग्रता कायम रहेको छ। साहले एक हजार २९५ मत प्राप्त गरेका छन्। उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादवले ७२७ मतसहित पछ्याइरहेका छन्। यस्तै उपप्रमुखमा पनि एमालेकै रौसन प्रवीणको अग्रता रहेको छ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved