विनु यादव

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

काठमाडौं । आफूमाथि घरेलु हिंसा भएको भन्दै न्यायका लागि आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी विनु यादव सर्वोच्च अदालत अगाडिबाट पक्राउ परेकी छन् । मंगलबार सर्वोच्च अदालत अगाडि साइनबोर्डमा कालो रङ्ग छ्याप्ने क्रममा उनी पक्राउ परेकी हुन्। रामेछापका प्रदीप कठायतसँग काठमाडौंमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved