नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत दुई हजार २०६ प्राप्त गरेर विजय भएका थिए। सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए। निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधानमाथि...