विनयराज पाण्डे

क्यानका पूर्वअध्यक्ष पाण्डेलाई लाइफ टाइम अवार्ड

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस् अवार्डमा  पाण्डेले उक्त  अवार्ड  पाएका हुन् । ३८ वर्षसम्म महासचिव रहेका पाण्डे  २००५ देखि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved