डोटी । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भनेजस्तै भएको छ। यहाँको वडा नं १ विपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् बिस्तार गर्न सकिएको छैन। बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या...