जनकपुरधाम। प्रदेश नं २ का आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम शुरु भएको छ। नेपाल विद्युत प्राधिकरणमार्फत सञ्चालित ग्रामिण विद्युतिकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा निर्माण हुने सबस्टेसनको शिलान्यास गरिएको छ।...