काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले असन्तुष्टि जनाएका हुन् । उनले नेपालको विद्युत खरिदमा भारत...