विद्युत् व्यापार

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन्छौंः ऊर्जामन्त्री

काठमाडौं। सरकारले अबको डेढ महिनाभित्रमा निजी क्षेत्रलाई विदेशमा विद्युत् व्यापारको अनुमति दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनेसम्बन्धी कार्यविधिको तयारी गरिरहेको भन्दै अबको एकदेखि डेढ महिनाभित्रमा काम सम्पन्न हुने बताइन्। नेपाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved