काठमाडौं। रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत् लाइन काटिएको छ । उद्योगले विद्युत् महशुलवापत रु आठ करोड ४४ लाख छ सय ९७ वक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता...