काठमाडौँं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार एक अनलाइन न्युजपार्टलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा खण्डन गरेको छ । भारतसँगको मुलुकको युगौँ पुरानो मित्रवत् सम्बन्धलाई राजनीतिसँग जोडेर प्रायोजित योजनाअनुरुप...