काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले तोकिएका स्थानमा पुराना पोल सिधा पार्ने, जीर्ण ट्रान्सफर्मर बदल्ने र सुधारका अन्य काम गर्न फिडर सटडाउन गर्ने जनाएको छ ।...