विद्युतीय राहदानी वितरण शुरू

सिन्धुपाल्चोकमा विद्युतीय राहदानी वितरण शुरू

चौतारा । सिन्धुपाल्चोकमा इ–पासपोर्ट ( विद्युतीय राहदानी ) वितरण थालिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आजबाट इ –पासपोर्ट वितरण सुरु गरेको हो।  जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको अनुसार गत ९ पुसबाट इ– पासपोर्टका लागि आवेदन सङ्कलन गरिएको थियो। २८६ जना सेवाग्राहीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved