जनकपुरधाम। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्न सुरु गरेको छ। एक महिनाभन्दा अघिदेखि ई–पासपोर्टका लागि सेवाग्राहीको फर्म भर्ने र अन्य आवश्यक कागजात सङ्कलनको काम गरिरहेको थियो। कार्यालयले राहदानी विभाग काठमाडौंंबाट पहिलो पटक १५६ जना सेवाग्राहीको...