विद्यालय बन्द

विद्यार्थी बिरामी पर्न थालेपछि पर्वतका दुई विद्यालय बन्द गरिए

पर्वत। धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका-११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ। स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो। विगत एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुने जस्ता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved