काठमाडौं । तराई मधेसमा हुस्सु र शीतलहरका कारण चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न थालिएको छ । चिसोबाट बालबालिकालाई जोगाउन स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चिसो बढेपछि विराटनगर महानगरपालिका, इटहरी उपमहा नगरपालिकाले शैक्षिक सस्था बन्द...