ताप्लेजुङ। ताप्लेजुङको सिनाममा अवस्थित श्री सिनाम उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन सोमबार गरिएको छ। भारत सरकारको सहयोगमा निर्माग गरिएको यो विद्यालयको उद्धघाटन एमाले नेता योगेश भटराई, संविधानसभाका पूर्वसभासद् भुपेन्द्र थेवे र भारतीय राजदूतावासका प्रथम सचिव श्री रोहित मिश्राले...