झापा। नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ। समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ। ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को...