विद्यालयमा वृद्ध

कक्षा ५ मा पढ्दै दाङका ६१ वर्षीय रिमबहादुर

विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन। उनले विद्यालयको अनुभूति गर्न पाएनन्। कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन्।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved