विद्यालयमा खोप

खोप लगाउन दाङका विद्यालय सञ्चालन

दाङ। कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै २९ पुससम्म बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन्। बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन्। विद्यालय खुलेपछि भौतिक उपस्थितिमै...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved