विद्यार्थी भर्ना

महानगरको निर्देशन- विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्नु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved