कालीकोट। कालीकोट जिल्लाको सबै भन्दा पुरानो बडिमालीका माध्यमिक विद्यालय परिवारले विद्यार्थी भर्नाका लागि नौलो अभियान थालेको छ । पछिल्लो समय अग्रेजी तथा नेपाली माध्यमवाट अध्यान गराईरहेको बडिमालीका माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८० का लागि विद्यार्थी खोज्न प्रत्येक अभिभावकको घरसम्म जाने अभियान सुरु...