दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका-६ धङकङमा विद्यालमै खेलिरहेका विद्यार्थीको भिरबाट लडेर ज्यान गएको छ । छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको आइतबार विद्यालयमा खेलिरहेका बेला भिरबाट लडेर समिर महताको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको...