जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर (प्रमुख) बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको घटना सार्वजनिक भएको छ । शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर...