काठमाडौं । भारतमा धार्मिक अल्पसंख्यकहरूमाथि ‘दुरव्यवहार बढेको’ भन्ने अमेरिकी प्रतिवेदनलाई भारतले अस्वीकार गरेको छ । एक अमेरिकी संघीय सरकारको आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गरेको हो । प्रतिवेदनमा भारतमा धार्मिक स्वतन्त्रताको अवस्था बिग्रदै गएको र...