कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार श्रीलंका सरकारले देशको विदेशी मुद्रा सञ्चितिलाई सन् २०२८ सम्ममा १५.१ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको बताएका छन् । दिसानायकेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको तलबमा कर छुटको सीमा एक लाख...