काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामो समयदेखिको नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक...