काभ्रेपलाञ्चोक । संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबीसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्डस सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो...