काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू नेपाल राष्ट्र बैङ्कको कारबाहीमा परेका छन् । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैङ्कले सात वटा विकास बैङ्क र आठ वटा फाइनान्स कम्पनीका...