काठमाडौं । राष्ट्रियसभाका सदस्यहरू सार्वजनिक मञ्चबाट पटकपटक गुनासो गरिरहेका हुन्छन्, ‘प्रतिनिधिसभाले राष्ट्रिय सभालाई आफ्नो छायाँजस्तो बनायो ।’ संघीय संसदका दुई सदनबीचको सम्बन्धमा कटुता रहेजस्तो देखिने यस्ता अभिव्यक्तिहरू बेला-बखत सतहमै आइपुग्छन् । त्यस्तै भयो, यसपटक । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख...