काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले उपकुलपतिहरु नियुक्त गरेका हुन्। मध्यपश्चिमको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएको प्रधानमन्त्रीका...