काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । तीन दिने नेपाल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved