काठमाडाैं। यसपटक टीकाको साइत विजया दशमीको दिन २९ असोज बिहान १० बजेर २ मिनेटमा परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइतको समयमा पूर्वतर्फ फर्किएर टीका लगाउनुपर्ने बताएको छ। समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार देवी विसर्जनको साइत भने २९ असोज...