काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए...